बैंक/वित्त « Khabarhub

कुमारी बैंकको “केविएल डिवेन्चर २०८९” डिवेन्चर सम्बन्धी सम्झौता

काठमाडौँ– कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको “केविएल डिवेन्चर २०८९”ऋणपत्र बिक्रीका लागी सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको  छ ।  बिक्री प्रबन्धक मा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको उक्त डिबेन्चर प्रतिकित्ता अंकित मूल्य रु १००० को दरले तीस लाख कित्ता गरी तीन अर्ब बराबरको ऋणपत्र बैंकले निष्कासन गर्ने सम्बन्धमा सम्झौता भएको…