बैंक/वित्त Archives | Page 113 of 119 | Khabarhub Khabarhub

आज शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्दै

काठमाण्डौं- आज शनिबार सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । आर्थिक वर्ष सकिन केही दिन बाँकी रहेकाले राजश्व जम्मा गर्ने प्रयोजनका लागि राष्ट्र बैंकले वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्न निर्देशन दिएपछि ती कार्यालयहरू खुल्न लागेका हुन् । राष्ट्र बैंकको निर्देशन अनुसार राजश्व संकलन गर्ने शाखा तथा काउण्टर, बैंकका क्लियरिङ…