बैंक/वित्त « Khabarhub

नबिल एसएसईका २० जनालाई ‘इनेब्लर अफ सोसल इन्ट्रप्रेनरसीप’अवार्ड

काठमाडौँ– नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न शुरु गरेको ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमको पहिलो ब्याचको २० जना फेलोहरुले नबिल स्कुल अफ सोसियल इन्ट्रप्रेनरसीप प्राप्त गरेका छन् । नबिल बैंकले असार ११ गते काठमाडौँमा आयोजना गरेको 'नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० जना सहभागीहरूलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो । २०७८ साल चैत…