बैंक/वित्त Archives | Page 115 of 133 | Khabarhub Khabarhub

सिभिल बैंकमा नेतृत्व प्रतापजंग पाण्डेलाई

काठमाडौँ– सिभिल बैंकको सञ्चालक समिति अध्यक्ष प्रतापजंग पाण्डे चयन भएका छन् । बैंकको मंसिर १ गते बुधबार बसेको संचालक समितिको ३६२ औं बैठकले सञ्चालक पाण्डेलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । बैंक अध्यक्ष चयन भए पश्चात प्रताप जङ्ग पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गरेकोमा सबै…