बैंक/वित्त Archives | Page 116 of 119 | Khabarhub Khabarhub

नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल बैंकलाई २१औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् । बैंकको ८३औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले व्यवस्थापन र कर्मचारीले इमान्दारीपूर्वक काम गरेमा लक्ष्य प्राप्तिमा कठिनाई नहुने बताए । उनले भने, “लामो समयसम्म ऋणात्मक पूँजी कोष…