बैंक/वित्त « Khabarhub

नबिल बैंकका १४ नयाँ शाखा उद्घाटन

काठमाडौँ– नबिल बैंकले बिहीबार धुम्बाराही मालीगाउँ काठमाडौँ, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलिडाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलालचोक मोरङ, मुर्गिया रूपन्देही, खैरेनी रूपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा, दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एक साथ उद्घाटन गरेको छ ।  उपरोक्त शाखा कार्यालयमा आज आयोजित उद्घाटन कार्यक्रमकाबीच प्रमुख अतिथि नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद…