Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल बैंक लिमिटेडको ८५ औँ वार्षिकोत्सवका अवसरमा विभिद कार्यक्रम आयोजना गरिएको छ । वि.सं. १९९४ कार्तिक ३० गते स्थापना भएका नेपालकै जेठो बैंक नेपाल बैंक लिमिटेडले बैंकको ८५ औं वार्षिक उत्सवको अवसर पारेर कात्तिकक २६ गते भूगोलपार्क स्थित केन्दीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरियो । नेपाल बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सव मनाउने क्रममा आयोजित…