Live on
Your Voice, Your Power
काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनको एजेण्डासहित वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीका सचिव किशोर प्रसाद लामिछानेका अनुसार इन्स्योरेन्सले चुक्ता पुँजीको ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले शेयरधनीलाई बोनस समेत दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर…