बैंक/वित्त « Khabarhub

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं- कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गरेको जनाएको छ ।  बैंकको ५९ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कृषि कर्जालाई पहिलो प्राथमिकतामा दिएको भन्दै लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गरेको जानकारी दिए ।   ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तारमा…