बैंक/वित्त « Khabarhub

प्रभु बैंकको दार्चुला शाखा आजदेखि सञ्चालनमा

काठमाडौं- प्रभु बैंक लिमिटेडले आजदेखि ३१२ औँ शाखा कार्यालयको रूपमा सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिकास्थित खलंगामा दार्चुला शाखा खोली सञ्चालनमा ल्याएको छ ।  बैंकको दार्चुला शाखा कार्यालयको समुद्घाटनको क्रममा बैंकका सुदूर पश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणको उपस्थिति रहेको थियो ।  बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा…