Live on
Your Voice, Your Power
काठमाडौं – सङ्घीय राजधानी काठमाडौंको बुद्धनगरमाा रहेको वैदेशिक रोजगार विभागको कार्यालय अहिलेहाल ताहाचलमा सारिएको छ । बिजुलीबजार पुलबाट दक्षिण–पूर्वतर्फ रहेको चोकदेखि कार्यालय गेटसम्मको सडकमा पहिलेपहिले वैदेशिक रोजगारी प्रलोभनमा ठगिएका व्यक्तिहरूको भिडभाड हुने गर्थ्यो । अहिले भने सो भवनमा कार्यालय फेरेर ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय राखिएको छ । पहिले काठमाडौंको अनामनगरमा रहेको सो कार्यालय केही…