बैंक/वित्त Archives | Page 56 of 94 | Khabarhub Khabarhub

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५४ पैसा र बिक्री दर १२८ रुपैयाँ १४ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ४४ पैसा र बिक्री दर १३० रुपैयाँ ०५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ…