बैंक/वित्त « Khabarhub

एनएमबी बैङ्कले १०० रुपैयाँ अङ्कित अग्राधिकार शेयर जारी गर्ने

काठमाडौं– एनएमबी बैङ्क लिमिटेडले अग्राधिकार शेयर जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँका दरले ३ करोड कित्ता अर्थात ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको हो । बैङ्कका कम्पनी सचिव प्रमोद कुमार दाहालका अनुसार ८.२५ प्रतिशत लाभांश दिने गरि अग्राधिकार शेयर जारी गर्न लागको हो । कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा…