बैंक/वित्त « Khabarhub

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - आज २०८१ साल साउन ३२ गते शुक्रबार सन् २०२४ अगष्ट १६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबार बेलायती पाउण्डको विदेशी विनिमय दर बढ्दा यूरो सामान्य अंकमा घटेको छ। अमेरिकी डलर र कतारी रियालको विनियम दर भने स्थिर छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा…