बैंक/वित्त Archives | Page 59 of 133 | Khabarhub Khabarhub

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल माघ १२ गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ४९ पैसा र बिक्री दर १४५…