Live on
Your Voice, Your Power
काठमाडौँ– हिमालयन बैँक लिमिटेड र तायो इको रिर्सोट होटल प्रा. लि.बीच सम्झौता भएको छ । बैंक र तायो इको रिर्सोटबीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरूमा बैंकका ग्राहकहरू तथा कार्डबाहकलाई १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ । हिमालयन बैंकका कार्डवाहक तथा ग्राहकहरूले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि…