बैंक/वित्त Archives | Page 95 of 130 | Khabarhub Khabarhub

चिनियाँ ऋणको जालो एसियादेखि अफ्रिकासम्म

अरु देशलाई दुई तरिकाले जित्न सकिन्छ। त्यो भनेको एउटा युद्धको माध्यमबाट वा ऋणको भार बोकाएर। पछिल्लो समय चीनले अवलम्बन गरेको नीतिका कारण आज चीन विश्वमा आधिकारीक ऋणदाता बन्न पुगेको छ। चीनले विश्वमा अन्य देशलाई ऋण उपलब्ध गराउने विश्व बैंक, विदेशी मुद्रा कोष र आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) ऋणदाता राष्ट्र जस्ता अन्तर्राष्ट्रिय रूपमा स्थापित…