बैंक/वित्त Archives | Page 98 of 130 | Khabarhub Khabarhub

बिहीबारको विदेशी मुद्राको विनिमय दर : लगातार बढ्दै डलरको मूल्य

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६१ पैसा र बिक्री दर १२५ रुपैयाँ २१ पैसा रहेको छ। यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउण्ड एकको…