विविध « Khabarhub

लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुँदै

जुम्ला– जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुँदैछ । वैशाखभित्र गाउँमा बिजुली झिलीमिली गर्ने गरी निर्माणाधीन विद्युत्को कामलाई तीव्रता दिइएको छ । आर्थिक वर्ष २०७१/७२ बाट विद्युत्को निर्माणकार्य शुरु गरिएको हो । लाम्रीगाउँकी स्थानीय रामतुला बुढाले भने, “घरमा बिजुली बालौंला भन्दै अहिले तीन वर्ष बित्यो, अझै वैशाखमा बल्ने…