विविध Archives | Page 103 of 109 | Khabarhub Khabarhub

माथिल्लो त्रिशूली थ्री ‘ए’निर्माण सम्पन्न भएपछि कुलमानले भने–बल्ल खुशीको अनुभूति गर्न पाएको छु

  काठमाडौं– नेपालमा काम गर्नेभन्दा बढी गफ गर्ने र हल्ला गर्नेलाई बढी राम्रो मान्ने प्रचलन छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई नराम्ररी गाँजेको छ । अप्ठ्यारो परेका बेला भाग्ने र सहज भएका बेला आफै‌ ले सबैभन्दा राम्रो काम गरेको भन्दै प्रचार गराउने तथा जश लिने प्रवृत्ति पनि उत्तिकै व्याप्त छ । त्यसकाविपरीत पछिल्ला दिनमा काम…