विविध « Khabarhub

एनआईसी एसिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल

काठमाडौँ- एनआईसी एसिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन्। क्यापिटलको शुक्रबार सम्पन्न सञ्चालक समितिको ९२औं बैठकले एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ढकाललाई क्यापिटलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। भारतको आईसीआईसी बैंकमासमेत काम गरेका ढकालसँग नेपालको विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव रहेको छ। उनी व्यावसायिक…