विविध « Khabarhub

‘आइएमई नेपाल लोकस्टार’ को प्रायोजकमा जगदम्बा सुपर साइन जस्तापाता

काठमाडौँ– नेपालको मौलिक लोक संस्कृतिमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोक स्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्र्तगतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ । जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालकाबीच आपसी समझदारीमा काठमाडौँस्थित र्‍याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोहबीच सम्झौता हस्ताक्षर भएको हो। लोक…