विविध « Khabarhub

सरकारको कोरोना नियन्त्रण कोषमा आयल निगमबाट ५० करोड रुपैयाँ सहयोग

काठमाडौंं– कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि नेपाल सरकारले खडा गरेको कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ । सरकारी स्वामित्वको आयल निगमले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले खडा गरेको कोषमा नगद रकम सहयोग गरेको हो । निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले सरकारले खडा गरेको कोषमा ५० करोड रुपैयाँ सहयोग…