Live on
Your Voice, Your Power
तनहुँ– तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न ३५ औं नगरसभाबाट उक्त बजेट पारित भएको हो । गत असार १० गते नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको थियो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले कूल बजेटमध्ये चालुतर्फ…