विविध « Khabarhub

नेपालमा विदेशी लगानीकर्ताको चासो, पाँच महिनामा १९ अर्ब ४२ करोडको प्रतिवद्धता

काठमाडौं– नेपालमा विदेशी लागनीकर्ताहरुले चासो देखाइरहेका छन् । उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७६/७७ को साउनदेखि मंसिरसम्म विदेशी लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा बढी चीनबाट आएको छ । नेपालमा आएको विगत ५ महिनाको कूल लगानीको ८० प्रतिशतभन्दा बढी चिनियाँ लगानीकर्ताले प्रतिबद्धता जनाएका छन् । उद्योग विभागका अनुसार यस अवधिमा १२५ वटा कम्पनी मध्येबाट उद्योग विभागमा…