विविध Archives | Page 154 of 156 | Khabarhub Khabarhub

राजापुर सबस्टेशन सञ्चालनमा

काठमाडौं–नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको नौ करोड ३६ लाखको लगानीमा निर्माण भएको ३३/११ किलोभोल्ट क्षमताको राजापुर सबस्टेशन बुधबारदेखि सञ्चालनमा आएको छ । यसबाट त्यस क्षेत्रका करीब २० हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने भएका छन् । नयाँ सबस्टेशन सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित हुने प्राधिकरणको विश्वास छ । नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको…