Live on
Your Voice, Your Power
दमौली– नजिकिँदै गरेको दशैँलाई लक्षित गरी विगत दुई महिनाको अवधिमा आठ सहकारी संस्थाले रु ८३ लाख मूल्य बराबरको खसी बिक्री गरेका छन् । तनहुँका छ र लमजुङका दुई सहकारी संस्थाले साउन र भदौ महिनामा मात्रै रु ८३ लाख ६० हजार ३५ मूल्य बराबरको खसी बिक्री गरेका हुन् । हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण…