Live on
Your Voice, Your Power
काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बिहीबार सार्वजनिक बजेटले देशमा आर्थिक गतिविधि बढ्ने बताएका छन् । पौडेलले शुक्रबार अर्थमन्त्रालयमा पत्रकार सम्मलेन गर्दै नयाँ बजेट कार्यान्वयन हुन सकेमा निजी क्षेत्रको लगानी बढ्ने पनि उल्लेख गरे । पौडेलले बजेटबाट रोजगारीका अवसर बढ्ने बताउँदै पूर्वाधार आयोजना निर्धारित समयमा पूरा गर्न सके देशको आर्थिक वृद्धिले…