Live on
Your Voice, Your Power
काठमाडौं – कोशी प्रदेशमा बिहीबारबाट सुरु भएको लगानी सम्मेलनमा आर्थिक क्षेत्रका विज्ञहरूले कानूनको समयानुकूल संशोधन, आर्थिक स्वामित्व बढ्दामात्र प्रदेशको स्थायित्व बढ्ने, लगानी अगावै परियोजनाको स्पष्ट खाका ल्याउनुपर्ने, सार्वजनिक निजी साझेदारी अवधारणामा जानुपर्नेलगायतका सुझाव दिएका छन् । लगानी सम्मेलनअन्तर्गत पहिलो दिन आयोजित ‘क्षमता र अन्तर–सरकारी सहयोगः कोशी प्रदेशको सन्दर्भमा नेपालको लगानी इकोसिस्टममा अन्तर्दृष्टि’ विषयक छलफलका विज्ञले…