विविध Archives | Page 45 of 114 | Khabarhub Khabarhub

नीति तथा कार्यक्रम र बजेटबारे के गर्दैछन् प्रदेश सरकारहरू ?

काठमाडौँ– प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने समय नजिकै आउँदैछ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा प्रदेशको अर्थमन्त्रीले प्रत्येक वर्ष असार महिनाको एक गतेभित्र राजस्व र व्ययको अनुमान अर्थात वार्षिक बजेट प्रदेश सभामा पेश गर्नुपर्ने प्रावधान छ । संघीय संसदमा झैँ प्रदेश सभामा पनि प्रदेश प्रमुखले सम्बोधनमार्फत सरकारको नीति तथा कार्यक्रम…