विविध Archives | Page 43 of 109 | Khabarhub Khabarhub

बुधबार शेयर बजार दोहोरो अंकले ओरालो 

काठमाडौँ–  साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार तीब्र उतारचढावबीच सामान्य अंकले हरियो रहेर थामिएको शेयर बजार बुधबार दोहोरो अंकको गिरावट आएको हो । आज नेप्से ३२ अंकले ओरालो लागेर २६ सय ३२ मा झरेको हो । आज ठूला तथा बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६.२१ अङ्कले घटेर…