विविध Archives | Page 46 of 110 | Khabarhub Khabarhub

यस्तो छ चालु आ.व.को ८ महिनाको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो आठ महिना अर्थात् फागुन मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्तातर्फको मूल्यवृद्धि (मुद्रास्फिति) ३.०२ प्रतिशत पुगेको छ। त्यसैगरी आयात २.१ प्रतिशतले र निर्यात ७.८ प्रतिशतले बढेको जनाएको छ । सोही अवधिमा थोकतर्फको मूल्यवृद्धि ६.३० प्रतिशत रहेको देखिएको छ।…