Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले डेडिकेटेड तथा ट्रंकलाइनको मध्यमार्गी बाटो कार्यान्वयन गर्न निर्देशन दिएको छ। ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री सुशीला कार्की र ऊर्जामन्त्री कुलमान घिसिङसँग मध्यमार्गी प्रस्ताव राखेका थिए। २८ किस्ताको एक किस्ता ‘धरौटी’का रूपमा बुझाउने र पुनरवलोकनका लागि जाने तथा…