विविध « Khabarhub

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले राख्यो नयाँ कीर्तिमान, कति पुग्यो ?

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३ सय ५७ डलर ४० सेन्ट पुगेको हो । वर्ष सन् २०२५ शुरु भएयता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक तिहाइले बढेको बीबीसीले जनाएको छ । अमेरिकी केन्द्रीय बैंकका प्रमुखको सम्बोधनपछि सुनको भाउ बढेको हो । इकोनोमिक क्लब अफ शिकागोमा…