विविध « Khabarhub

सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद शेयर ल्याउने, बुक क्लोज कहिले ? 

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीका प्रबन्धक रन्जु लम्सालका अनुसार कम्पनीले २७ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको हो । कम्पनीले हकप्रद शेयर बिक्रीका लागि बुक क्लोजको मिति समेत तोको छ । कम्पनीले वैशाख ५ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । वैशाख ४…