विविध Archives | Page 59 of 110 | Khabarhub Khabarhub

तिहारमा तीन दिन वाणिज्य बैंकका सबै शाखा बन्द हुने 

काठमाडौं- तिहारमा तीन दिनसम्म वाणिज्य बैंकका शाखा कार्यालयहरु बन्द हुने भएका छन् । नेपाल बैंकर्स संघले सूचनामार्फत् कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तिहार विदामा बैंकका सबै शाखा बन्द हुने जानकारी दिएको हो । बैंकका शाखाहरु बन्द हुने भए पनि डिजिटल बैंकिङ्ग सेवा सुचारु हुने हुँदा सोही माध्यमबाट कारोबार गर्न संघले सुझाएको छ । सो अवधिमा…