विविध « Khabarhub

३७औँ क्यासी सम्मेलन काठमाडौँमा सुरु

काठमाडौँ- एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ क्यासी र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा ३७औँ क्यासी सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई दिनसम्म चल्ने उक्त सम्मेलनको शुभारम्भ गरे । राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्न…