विविध « Khabarhub

चाडपर्वको मुखमै सुन कारोबारमा मन्दी

काठमाडौं– दशैं, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सुनको कारोबारमा भने मन्दी देखिएको छ । दिनदिनै मूल्य बढिरहेपछि सुनको कारोबारमा गिरावट आएको व्यवसायीले बताएका छन् । सुनको बढी कारोबार हुने खासगरी बिहेका लगनको महिना, तीज, दशैंलगायत चाडपर्व हुन् । तर, सिजन र चाडपर्वमासमेत निरन्तरको मूल्यवृद्धिले उपभोक्ता हच्किँदा कारोबार घटेको हो । अघिल्लो वर्षको तुलनामा यसवर्ष…