विविध « Khabarhub

अर्थतन्त्रका बाह्य सूचक बलिया, आयात-निर्यात दुबै खुम्चियो

काठमाडौं – देशको अर्थतन्त्रको वाह्य सूचकहरू सजिलो अवस्थामा देखिएका छन् । नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसारले केही विषयहरू बाहेक अर्थतन्त्रको अधिकांश बाह्य पक्ष बलियो बलियो देखिएको हो । विदेशी मुद्रा सञ्चिति सवा २२ खर्ब माथि नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत आवको असार मसान्तमा २०४१ अर्ब १० करोड…