Live on
Your Voice, Your Power
काठमाडौं – यसपटक सरकार समयमै नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्न चुकेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ मै सकिए पनि काँग्रेस-एमाले गठजोडको ‘शक्तिशाली सरकार’ समयमै केन्द्रीय बैंकका लागि नयाँ गभर्नर नियुक्त गर्न चुकेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २५ मा ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा…