विविध Archives | Page 73 of 110 | Khabarhub Khabarhub

नोटमा केरमेट नगर्न केन्द्रीय बैंकको आग्रह

काठमाडौं- नेपाल राष्ट्र बैंकले सफा नोट नीतिका विषयमा थप स्पष्ट पारेको छ । बैंकले आज विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाले सफा नोटका सम्बन्धमा आएका गुनासालाई समाधान गर्न थप प्रष्ट पारेको हो । केन्द्रीय बैंकले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटिएम लगायतका मेशिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोट काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र…