Live on
Your Voice, Your Power
काठमाडौं- चालु आर्थिक वर्षको वैशाख मशान्तमा गत वर्षको तुलनामा बैदेशिक ब्यापार झण्डै १२ प्रतिशतले घटेको छ। कोरोनाको असरका कारण देश लकडाउन भएपश्चात अत्यावश्यक वस्तु बाहेकको आयात ठप्प हुँदा भन्सार विभागले निकालेको चालु आर्थिक वर्षको १० महिनाको रिपोर्टमा वैदेशिक व्यापार ११.८९ प्रतिशतले घटेको देखिएको छ। अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण महँगा मदिरा तथा…