विविध Archives | Page 76 of 112 | Khabarhub Khabarhub

कर तिर्ने समय पुनः एक महिना थप

काठमाडौं– सरकारले चैत र बैशाख महिनाको कर तिर्ने समय एक महिना थप गरेको छ । बैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले चैत र बैशाख महिनाको कर (राजश्व) तिर्ने म्याद एक महिना थपेर जेठ २५ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो । १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कर तिर्ने समय २५ वैशाखसम्म सारेको थियो । तर, यस…