विविध « Khabarhub

एक हजारबाट सुरु गरेको व्यवसायले करोडपति बनायो

अत्तरिया - व्यवसायबाट धेरै पैसा कमाउन धेरै लगानी आवश्यक पर्छ भन्ने आम मानिसहरुको बुझाइ हुन्छ। धेरैजसो पैसा नै छैन कसरी व्यवसाय गर्ने भन्ने प्रश्नै प्रश्नमा जीवन बेथित गर्दछन् भने कोही पैसा भएर पनि व्यवसाय गर्ने आँट गर्न सक्दैनन्। जसको नतिजा उनीहरु देश, विदेशमा जागिर खोज्न भौतारिन्छ। जसले गर्दा विभिन्न सास्ती पनि खेप्नुपर्छ। यसरी भौतारिने अहिलेको…