विविध « Khabarhub

भाटभटेनी सुपर मार्केटले कर छली गरेको सर्वोच्चको ठहर

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण इजलासले पनि भाटभटेनी सुपर मार्केटलाई आयकर तथा मूल्य अभिवृद्धि कर छली प्रकरणमा दोषी ठहर गरेको छ। न्यायाधीशहरू कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजश्व ठगी गरेको भनी यसअघि दुई न्यायाधीशको इजलासबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो ।  सर्वोच्चको यो…