Live on
Your Voice, Your Power
कास्की– खाना पकाउने एलपी ग्यासमार्फत सर्वसाधारणका भान्छाभान्छामा पुग्ने व्यवसायी तथा कर्मचारी आफूहरू राज्यको प्राथमिकतामा भने नपरेको भन्दै चिन्तित छन् । एलपी ग्यासबिना सर्वसाधारणको चुल्हो नतात्ने भएका कारण पनि हरेक दिन भान्छाभान्छामा पुग्नुपर्ने आफूहरूको जिम्मेवारी तथा बाध्यतालाई राज्यले व्यवहारमा भने बुझ्न नसकेको व्यवसायीको गुनासो छ । अत्यावश्यकीय सेवाअन्तर्गत निजामती कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीसँगै बैंक तथा वित्तीय संस्थाका…