विविध « Khabarhub

सर्लाहीका स्थानीय तहमा बेरुजु बढ्यो, असार महिनामा मात्र १९.२६ प्रतिशत खर्च

सर्लाही– सर्लाहीका २० वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ। विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो। त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ। गत आर्थिक वर्षमा यहाँका स्थानीय तहमा एक अर्ब चार करोड ६२ लाख ८५ हजार रुपैयाँ बेरुजु रहेको…