स्टक « Khabarhub

प्रि–ओपन सेसनमा १५ अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.२८ अंकले बढेको छ । सो सेसनमा ०.५५ प्रतिशतले नेप्से बढेर २७८१.३७ विन्दुमा पुगेको छ ।  सो सेसनमा ९ लाख ५० हजार ७५६ रुपैयाँ बराबरको १ हजार १७२ कित्ता शेयर कारोबार भएको छ ।  सो सेसनमा ३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य…