स्टक Archives | Page 17 of 73 | Khabarhub Khabarhub

प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.०८ अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.३७ प्रतिशतले बढेर २६९०.५२ को विन्दुमा पुगेको छ । सेसनभर ४९ लाख ९२ हजार १९२ रुपैयाँ बारबरेको ८ हजार ९४ कित्ता शेयर किनबेच भएको छ । उक्त अवधिमा ४१ वटा कम्पनीको शेयर मूल्य बढ्दा २२ वटा कम्पनीको मूल्य…