स्टक « Khabarhub

नेप्सेमा फर्कियो रौनक, बजार २५ अंकले बढ्यो 

काठमाडौं- मंगलबार शेयर बजारमा रौनक फर्किएको छ । मंगलबार एकै दिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेको छ ।  मंगलबार नेप्से ०.९४ प्रतिशतले बढेसँगै कारोबार पनि बढेको छ । आज १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर कारोबार भएको छ…